लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय दाङ (देउखुरी)

लमही, दाङ

सामुदायिक वन दिवस २०८३ को हार्दिक शुभकामना

२५ श्रावण २०८३

कुलपानी सामुदायिक वन, दाङमा वृक्षारोपण गरी सामुदायिक वन दिवस मनाइयो

सामुदायिक वन दिवस २०८३ को अवसरमा कुलपानी सामुदायिक वन, दाङमा उपभोक्ताहरूको सहभागितामा विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गरी सामुदायिक वन दिवस मनाइयो। 

सामुदायिक वनको संरक्षण, विकास तथा दिगो व्यवस्थापनमा योगदान पुर्‍याउने यस अभियानमा सहभागी सम्पूर्ण उपभोक्ता तथा सरोकारवालाहरूमा सामुदायिक वन दिवस २०८३ को हार्दिक शुभकामना! 🙏